सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
फागुन ४, जाजरकोट । छेडागाड नगरपालिकाले शुक्रबार नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकी नभएका वडाहरुमा स्थापित ८ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्रहरुलाई ल्याप्टप वितरण गरेको छ ।
अव छिट्टै नेट जडान र सोलार ब्याकअप जडान गर्ने योजना रहेको नगर स्वास्थ्य शाखा सह–संयोजक दिपक खडकाले जानकारी दिए । उक्त ल्यापटप नेट जडानगरि स्वास्थ्य सुचकहरुको रेकर्डिङ रिपोर्टिङमा सहयोग पुग्ने र व्यवस्थित हुने अपेक्षा गरेको स्वास्थ्य शाखा सह–संयोजक खडकाले जानकारी बताए ।