सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
फागुन १०, सुर्खेत । कर्णाली प्रदेश सरकारले खेलाडी हेमा खडकालाई नगद सहित सम्मान गरेको छ । काता र कुमुते खेल विधामा रजत र कास्य पदक विजेता हेमा खडकालाई ८० हजार नगद सहित प्रदेश सरकारले सम्मान गरेको हो ।
बंगलादेशमा भएको चौथो खुल्ला अन्तराष्ट्रिय कराते प्रतियोगिता २०२३ मा खुल्ला महिला सिनियर कातामा रजक पदक एवम् कुमुते फाइट खुल्ला तौल केजी समुहमा कास्य पदक जितेको र देश तथा प्रदेशको गरिमा उच्च राखेको भन्दै प्रदेश सरकारले सम्मान गरेको बताएइको छ ।