नौमुलेमा निशुल्क दन्त शिविर सेवा सञ्चालन हुने

बिहीबार, चैत १, २०८०

चैत १, दैलेख । नौमुले गाउँपालिका दैलेखमा निशुल्क दात रोगको उपचार हुने भएको छ । सगरमाथा हेल्थ फाउन्डेसन (हेल्थ केयर नेपाल तथा नौमुले गाउँ पालिकाको संयुक्त आयोजना र दैलेखी सेवा समाजको समन्वयमा नौमुले प्राथमिक सेवा केन्द्र नौमुलेमा चैत ४ गते देखि ६ गतेसम्म सम्म शिविर सन्चालन हुने छ ।received_932181578571316-1710376809.jpeg

शिविरमा दातको सफाइ गर्ने, दात भर्ने, दात निकाल्ने, परामर्ष सेवा र औषधि बितण समेत हुने कुरा गाउँ पालिकाका निमित्त प्रमुख प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र शाहीले बताए ।


 

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  ०६:२५
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार