सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
प्रचण्डले खेल क्षेत्रको विकास केवल युवाहरूको मात्रै मुद्दा मात्रै नभइ राष्ट्रको बहुआयामिक वृहत्तर हितको मुद्दाको रूपमा हेर्न र बुझ्न सक्नुपर्ने बताए । विश्व राजनीति, अर्थतन्त्र, पर्यटनको विकास र अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले समेत खेलकुद क्षेत्र र खेलाडीहरूले राष्ट्रिय पुलको काम गर्नसक्ने उनको भनाइ थियो ।
प्रधानमन्त्रीले नेपाल जस्तो विकासोन्मुख देशका लागि खेलकुद अर्थतन्त्रको महत्त्वपूर्ण र अन्तर्राष्ट्रिय कूटनीतिमा महत्त्वपूर्ण सावित हुने बताए । खेल क्षेत्र शारीरिक र मानसिक क्रियाकलापमा मात्रै सीमित नरहेको भन्दै आजको संसारमा खेलकुदको महत्व बहुआयामिक रहेको जिकिर गरे
प्रधानमन्त्रीले नेपाल जस्तो विकासोन्मुख देशका लागि खेलकुद अर्थतन्त्रको महत्त्वपूर्ण र अन्तर्राष्ट्रिय कूटनीतिमा महत्त्वपूर्ण सावित हुने बताए । खेल क्षेत्र शारीरिक र मानसिक क्रियाकलापमा मात्रै सीमित नरहेको भन्दै आजको संसारमा खेलकुदको महत्व बहुआयामिक रहेको जिकिर गरे ।