राष्ट्रपति पौडेल अस्पताल भर्ना

बुधबार, मंसिर १९, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । प्रोटेस्टसम्बन्धी उपचारका लागि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् ।

प्रोस्टेटसम्बन्धी उपचारका लागि राष्ट्रपति पौडेललाई आज बिहान अस्पताल लगिएको हो।  अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपति पौडेलको उपचार सुरु गरिएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार