माओवादी केन्द्र चामुन्डा बिन्द्रासैनी ९ को अध्यक्षमा खड्का निर्बाचित

मंगलबार, माघ १५, २०८१

दैलेख । नेकपा माओवादी केन्द्र चामुन्डा  बिन्द्रासैनी नगरपालिका वडा नं ९ को अध्यक्षमा ओम प्रकाश खड्का निर्बाचित भएको छन ।

सोमबार नेकपा माओवादी केन्द्र दैलेख चामुन्डा  बिन्द्रासैनी नगरपालिका ९ को वडा सम्मेलनबाट ओम प्रकाश खड्काको नेतृत्वमा सर्वसम्मत १६ सदस्यीय वडा  कमिटी गठन भएको हो ।

उक्त सम्मेलनमा  प्रदेश सचिबालय सदस्य द्वय गौरब खडका र तारा शाहीले शुभकामना सहित कार्य सफलताको शुभकामना व्यक्त  गरेकोे वाइसीएल नेपाल दैलेखको संयोजक  हर्क बहादुर थापाले जानकारी दिएका छन ।3d990b3f-68ed-4bb3-a30e-c7b9bbfc9495-1738033140.jpeg

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  ०८:४४
प्रतिक्रिया दिनुहोस्