हेमा खड्काको नेतृत्वमा कराते टोली श्रीलङका प्रस्थान

मंगलबार, फागुन ६, २०८१

बाँके l श्रीलङकामा  हुन गैरहेको 12th open ISKDJ international cup karate championship 2025  मा नेपालको तर्फबाट  हेमा खडकाको नेतृत्वमा टोली श्रीलङका प्रस्थान गरेको छ ।

अन्तराष्ट्रीय सोतोकान  कराते डो जापान, श्रीलङका शाखाको आयोजनामा  श्रीलङकामा हुन गैरहेको 12th open ISKDJ international cup karate championship 2025 का लागि प्रशिक्षक हेमा खडकाको टोली विभिन्न खेलाडी सहित श्रीलङका प्रस्थान गरेको छ्न ।

उक्त खेल फागुन ११/१२ सम्म श्रीलङकाको अनुराधापुरामा हुनेछ ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्