सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौँ l बार एसोसियसनको निर्वाचनका लागि अध्यक्षमा पाँच जनाको उम्मदवारी परेको छ।
वरिष्ठ अधिवक्ता रमण कुमार श्रेष्ठ, अधिवक्ता राजु कैती, वरिष्ठ अधिवक्ता डा. विजय प्रसाद मिश्र, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आषिश पौडेलको उम्मेदवारी दर्ता भएको हो।
आज बिहीबार बिहान ११ बजेदेखि साँझ ३ बजेसम्म उम्मेदवारी दर्ता भएको हो। आउँदो चैत २३ गते बारमा २५ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदै छ।