सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
बाँके । छेडागाड नगरपालिका जाजरकोटका नगर प्रमुख रत्ना बहादुर खड्काले छेडागाड नगरपालिका वडा नम्बर ६ का ७९ बर्षिया वृद्ध बिरामी लक्ष्मी प्रसाद जैसिलाई स्वास्थ लाभको कामना व्यक्त गर्न नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको बेडमै पुगेका छन । नगर प्रमुख खड्काले बिरामीलाई फल फुल लगेर भेटी स्वास्थ लाभको कामना व्यक्त गरेका छन ।
बिरामी जैसि अटो रिक्साबाट लडि दाईने खुट्टामा गम्भीर चोट लागेको छ l खड्काले अस्पताल प्रसासनलाई सोधपुछ गर्दा उहाँको अप्रेसन आईतवार मात्रै हुने अस्पताल स्रोतले बताएको छ lअस्पताल स्रोतका अनुसार बिरामीको दाईने खुट्टाको हड्डी भाचिएको छ l बिरामी बिपन्न परिवारको भएको पारिवारिक श्रोतले बताएको छ।